• आइतबार, १४ भदौ २०८३
  • images

    स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त

    स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त

    आइतबार, कात्तिक ३० २०८२
    आइतबार, कात्तिक ३० २०८२
    स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त

    काठमाडौं, ३० कात्तिक । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पदमा डा केशरबहादुर ढकाल नियुक्त हुनुभएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्माले मन्त्रीस्तरीय निर्णय गर्दै डा ढकाललाई महानिर्देशक पदमा नियुक्त गर्नुभएको हो ।

    ढकाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२ औँ तहको अतिरिक्त सचिवका रुपमा कार्यरत हुनुहुन्छ । 
    यसअघि विभागका महानिर्देशक डा टंक बाराकोटीले स्वास्थ्य तथा पारिवारिक कारण देखाउँदै गत आइतबारबाट लागू हुने गरी पदबाट राजीनामा दिनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार