काठमाडौँ, ८ असोज । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले करार सेवामा विभिन्न पदमा कर्मचारी मागेको छ ।
अस्पतालले ल्याब टेक्निसियन, सहायक फार्मासिष्ट र ल्याब असिस्टेन्ट गरी तीन पदमा १/१ जना कर्मचारी मागेको हो।
सूचना अनुसार लिखित र अन्तरवार्ता परीक्षामार्फत उम्मेदवार छनोट हुनेछन्। दरखास्त दिने अन्तिम मिति पहिलो पटक सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र तोकिएको छ।
हेरौँ सूचनाः