• बिहीबार , ५ कात्तिक २०८३
  • images

    स्वास्थ्यमा रिक्त अतिरिक्त सचिवका लागि २२ जनाको आवेदन 

    स्वास्थ्यमा रिक्त अतिरिक्त सचिवका लागि २२ जनाको आवेदन 

    बिहीबार , चैत २१ २०८१
    बिहीबार , चैत २१ २०८१
    स्वास्थ्यमा रिक्त अतिरिक्त सचिवका लागि २२ जनाको आवेदन 

    काठमाडौं, २१ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२ औं तहमा रिक्त  अतिरिक्त सचिव पदका लागि २२ जनाले आवेदन दिनुभएको छ ।
    हाल स्वास्थ्य मन्त्रालयमा १२ औं तहमा दुइ पद रिक्त रहेका छन् ।
    मन्त्रालयको बढुवा समितिले चैत ६ गते सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेको थियो। १५ दिनको समय दिएर आवेदन माग भएको थियो। 

    आवेदन दिने उम्मेदवारहरु:

    images


    डा श्रीकृष्ण श्रेष्ठ 
    डा केशर बहादुर ढकाल
    डा वासुदेव उपाध्याय
    डा सुधा देवकोटा
    डा कृष्णप्रसाद पौडेल
    डा अजित रायमाझी
    डा चुमनलाल दास
    डा चन्द्रभाल झा
    डा दिपक थापा
    डा संजय कुमार ठाकुर
    डा राजन पाण्डे
    डा किरणमणी पौडेल
    डा यदुचन्द्र घिमिरे
    डा सरोज शर्मा
    डा विष्णु प्रसाद शर्मा
    डा प्रभा चापागाँई
    डा श्रवण कुमार थापा
    दुर्गा लक्ष्मी श्रेष्ठ
    डा रुना झा
    नारायण प्रसाद ढकाल
    डा प्रविन श्रेष्ठ
    डा डेला सिंह जोशी

    प्रतिक्रिया दिनुहोस
    थप समाचार