• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    यी हुन् चिकित्सा आयोगको बैठकद्धारा सम्बन्धन र सिट निर्धारण गरिएका ४३ कलेज (सूचीसहित)

    यी हुन् चिकित्सा आयोगको बैठकद्धारा सम्बन्धन र सिट निर्धारण गरिएका ४३ कलेज (सूचीसहित)

    आइतबार, मंसिर ९ २०८१
    आइतबार, मंसिर ९ २०८१
    यी हुन् चिकित्सा आयोगको बैठकद्धारा सम्बन्धन र सिट निर्धारण गरिएका ४३ कलेज (सूचीसहित)


    काठमाडौँ, ९ मंसिर । चिकित्सा शिक्षा आयोगको १५औं बैठकले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सीटीईभीटी) अन्तर्गत विभिन्न विषय अध्यापनका लागि ४३ वटा कलेजलाई सम्बन्धन दिँदै सिट निर्धारण गर्ने निर्णय गरेको छ।

    आयोगका अध्यक्ष  प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ४३ वटा कलेजको सम्बन्धन र सिट निर्धारणको निर्णयसँगै सात वटा कलेजलाई आशयपत्र प्रदान गर्ने निर्णय समेत गरेको छ।

    आयोग बैठकले सम्बन्धन र सिट निर्धारण गरेको ४३ वटा कलेजमध्ये १६ वटा कलेजमा नयाँ कार्यक्रम तर्फ रहेको छ भने २७ वटा कलेजमा थप कार्यक्रम तर्फ रहेको छ।
    हेर्नुहोस् सम्बन्धन पाएका कलेजको सूचीः 

    IMG-20241124-WA0040.jpg

      IMG-20241124-WA0041.jpgIMG-20241124-WA0042.jpgIMG-20241124-WA0043.jpg

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार