• शनिबार, १ कात्तिक २०८३
  • images

    क्यान्सरबाट २५ वर्षिया रमिता रावलको निधन

    क्यान्सरबाट २५ वर्षिया रमिता रावलको निधन

    बुधबार, माघ २४ २०८०
    बुधबार, माघ २४ २०८०
    क्यान्सरबाट २५ वर्षिया रमिता रावलको निधन

    अछाम, २४ माघ ।  इन्जिनियर रमिता रावलको पाठेघर र ठूलो आन्द्राको क्यान्सरबाट निधन भएको छ । 
     २५ वर्षको  उमेरमै उनलाई पाठेघर र ठूलो आन्द्रामा क्यान्सर सङ्क्रमण भएको थियो ।

    अछामको पञ्चदेवल विनायक नगरपालिका-५ लयाँटी घर भएकी सब-इन्जिनियर रावलको मंगलबार निधन भएको हो ।

    images

    नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत रावल लामो समयबाट क्यान्सर रोगबाट पीडित थिइन । रावललाई पाठेघर र आन्द्राको क्यान्सर थियो ।
    रावल नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा उपचाररत थिइन् । 
    रावल नेपालगन्ज उपमहानगरपालिकामा सब–इन्जिनियरका रुपमा कार्यरत थिइन् । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार