• शुक्रबार, ३० असोज २०८३
  • images

    डाक्टर पुनम थापा पक्राउ

    डाक्टर पुनम थापा पक्राउ

    पक्राउ पर्नेको संख्या ८ पुग्यो

    हेल्दीखबर
    शुक्रबार, साउन २६ २०८०
    हेल्दीखबर
    शुक्रबार, साउन २६ २०८०
    डाक्टर पुनम थापा पक्राउ

    काठमाडौँ, २६ साउन । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा डाक्टर पुनम थापा चौधरीलाई पक्राउ गरेको छ।

    सिआइबीले डाक्टर थापा चौधरीलाई पक्राउ भक्तपुरबाट गरेको हो । यो संगै अपरेसन फक्सट्रट’ नाम दिएर सीआईबीले चलाएको अपरेसनमा पक्राउ हुनेको संख्या ८ पुगेको छ ।

    images

    आज पक्राउ पर्नेमा सुमेरू सिटी हस्पिटलकी डा. पुनम थापा चौधरी रहेको जनाइएको छ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नक्कली शैक्षिक प्रमाण–पत्र बाहक चिकित्सकलाई पक्राउ गरेको हो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार