• शनिबार, १ कात्तिक २०८३
  • images

    प्रेमसागर कर्माचार्यद्वारा १७५ औँ पटक रक्तदान

    प्रेमसागर कर्माचार्यद्वारा १७५ औँ पटक रक्तदान

    हेल्दीखबर
    बिहीबार , साउन १८ २०८०
    हेल्दीखबर
    बिहीबार , साउन १८ २०८०
    प्रेमसागर कर्माचार्यद्वारा १७५ औँ पटक रक्तदान



    बर्दिया,१८ साउन । नेपाल स्वंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १७५ औं पटक रक्तदान गर्नुभएको छ।
     उहाँले हरेक तीन तीन महिनामा एक दिन पनि ढिला नगरी रक्तदान गर्ने गर्नुभएको छ।
    नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यले यसपटक बर्दियाको भुरी गाउँमा पुगेर रक्तदान गर्नुभएको हो।

    images

    बर्दियाको ठाकुरबाबा नगरपालिका र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखाको आयोजनामा नवौँ एवं बर्दिया जिल्ला स्तरीय प्रथम महिला विशेष रक्तदान कार्यक्रमको  उद्घाटन गर्दै उहाँले रक्तदान गर्नुभएको हो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार