• आइतबार, १४ भदौ २०८३
  • images

     विभूषणका लागि नाम सिफारिस गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

     विभूषणका लागि नाम सिफारिस गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    हेल्दीखबर
    बिहीबार , असार २१ २०८०
    हेल्दीखबर
    बिहीबार , असार २१ २०८०
     विभूषणका लागि नाम सिफारिस गर्न स्वास्थ्य मन्त्रालयको आग्रह


    काठमाडौँ, २१ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न विभुषणका लागि सिफारिस पठाउन आग्रह गरेको छ।

    विभागहरू, प्रतिष्ठानहरू तथा अस्पतालहरूलाई पत्र लेख्दै मन्त्रालयले सात दिनभित्र उपयुक्त व्यक्तिको सिफारिस गरी फारम प्रमाणित गरी मा पठाउन आग्रह गरेको हो । 

    गृह मन्त्रालयले मन्त्रालय सम्बद्ध निकाय वा संघसंस्था अन्तर्गत कार्यरत कूल दरबन्दी र जनशक्ति अनुरुप तोकिएको कोटाभित्र पर्नेगरी प्राथमिकताका आधारमा   उपयुक्त व्यक्तिको नाम पठाउन भन्दै मन्त्रालयहरुलाई पत्र पठाएको थियो। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार