• शुक्रबार, ३० असोज २०८३
  • images

    सरकारी अस्पतालमा नर्स सहित अन्य पदमा स्वास्थ्यकर्मी माग

    सरकारी अस्पतालमा नर्स सहित अन्य पदमा स्वास्थ्यकर्मी माग

    सात दिन भित्र आवेदन दिन सकिने

    हेल्दीखबर
    मंगलबार, मंसिर १३ २०७९
    हेल्दीखबर
    मंगलबार, मंसिर १३ २०७९
    सरकारी अस्पतालमा नर्स सहित अन्य पदमा स्वास्थ्यकर्मी माग


    काठमाडौँ, १३ मंसिर । सरकारी अस्पतालमा स्टाफ नर्स सहित विभिन्न पदमा स्वास्थ्यकर्मी माग भएको छ । 


    पाल्पा अस्पतालले एक सूचना जारी गर्दै स्टाफ नर्स १ जना, फार्मेसी सहायक १ जना, ल्याब असिस्टेन्ट १ जना, अहेब २ जना, बायोमेडिकल टेक्नििसियन १ जना, अनमी १ जना र सहायक कम्युटर अपरेटर १ गरी ९ जना जनशक्ति माग गरेको हो । 

    images


    इच्छुकले ७ दिन भित्र दरखास्त दिन सकिने अस्पतालले जनाएको छ । 
    हेरौँसूचनाः 

    No description available.

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार