• सोमबार, २ कात्तिक २०८३
  • images

    डाक्टर तोसिमा कार्कीको उम्मेदवारी निर्वाचन  आयोगद्धारा खारेज (आयोगको विज्ञप्ति सहित)

    डाक्टर तोसिमा कार्कीको उम्मेदवारी निर्वाचन  आयोगद्धारा खारेज (आयोगको विज्ञप्ति सहित)

    हेल्दीखबर
    शनिबार, कात्तिक १२ २०७९
    हेल्दीखबर
    शनिबार, कात्तिक १२ २०७९
    डाक्टर तोसिमा कार्कीको उम्मेदवारी निर्वाचन  आयोगद्धारा खारेज (आयोगको विज्ञप्ति सहित)

    काठमाडौँ,१२ कात्तिक । रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिभिसभा सदस्यमा उम्मेदवारी दिनुभएकी डा तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ। निर्वाचन आयोगले  ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी डा तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको हो।
    डा कार्की नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य हुनुहुन्छ । 

    डा कार्कीले सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएको भन्दै निर्वाचन आयोगको शनिबार बसेको बैठकले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो ।
    हेर्नुहोस आयोगको विज्ञप्तीः

    images

    No description available.

    प्रतिक्रिया दिनुहोस
    थप समाचार