• आइतबार, १ कात्तिक २०८३
  • images

    विश्वभर २ करोड ३० लाख बालबालिका नियमित कोरोनाको खोपबाट वञ्चित

    विश्वभर २ करोड ३० लाख बालबालिका नियमित कोरोनाको खोपबाट वञ्चित

    हेल्दीखबर
    बुधबार, साउन ६ २०७८
    हेल्दीखबर
    बुधबार, साउन ६ २०७८
    विश्वभर २ करोड ३० लाख बालबालिका नियमित कोरोनाको खोपबाट वञ्चित


    काठमाडौं, श्रावण ६
     कोरोना संक्रमणका कारण विश्वमा २ करोड ३० लाख बालबालिका नियमति खोप पाउनबाट वञ्चित भएका छन्। । विश्व स्वास्थ्य संगठन र युनिसेफद्वारा प्रकाशित तथ्यांक अनुसार सन् २०२० मा विश्वभर कोरोना संक्रमणका कारण २ करोड ३० लाख बालबालिकाले नियमित खोप पाउनबाट वञ्चित भएका हुन्। ।
    खोपबाट वञ्चित हुने धेरै बालबालिका द्धन्द्धगस्त समुदाय, सेवासुविधा नपुगेका दुर्गम क्षेत्र र सुकुम्बासी वस्तीका रहेका छन्। । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अद्हानोम घेब्रेयससले कोरोना खोप प्राप्तिका लागि आवाज उठाइरहदाँ नियमित खोपहरुमा पछाडि परिरहेको बताउनुभएको छ ।सार्वजनिक तथ्यांक अनुसार दशौं लाख बालबालिका खोपको पहिलो मात्रा लगाउन छुटेकाको संख्या बढ्दै गएको छ भने  त्यति नै संख्यामाा पछिल्लो खोपको मात्रा लिन पनि बालबालिका वञ्चित भएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार