• आइतबार, १४ भदौ २०८३
  • images

    यी हुन् थापाथली अस्पतालमा नाम निकाल्न सफल स्वास्थ्यकर्मी (नतिजा सहित)

    यी हुन् थापाथली अस्पतालमा नाम निकाल्न सफल स्वास्थ्यकर्मी (नतिजा सहित)

    शुक्रबार, असोज ३१ २०८२
    शुक्रबार, असोज ३१ २०८२
    यी हुन् थापाथली अस्पतालमा नाम निकाल्न सफल स्वास्थ्यकर्मी  (नतिजा सहित)

    काठमाडौँ, ३१ असोज । थापाथलीस्थित परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पतालले विभिन्न पदमा लिएको अन्र्तवार्ताको नतिजा सार्वजनिक गरेको छ । 

    अस्पतालले आज एक सूचना जारी गर्दै ल्याब टेक्निसियन, फार्मेसी सहायक र ल्याब असिष्टेन्ट पदको नतिजा सार्वजनिक गरेको हो । 

    अन्र्तवार्तामा उत्तिर्ण उम्मेदवारले २०८२ साल कात्तिक १३ गते अस्पतालको प्रशासन शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ । 
    हेरौँ नतिजाः 
    May be an image of text

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार