काठमाडौँ, ३ फागुन । चिकित्सा शिक्षा आयोगले गत २६ माघमा सञ्चालन गरेको मास्टर इन नर्सिङ, एमएस्सी नर्सिङ र एमएस्सी मिडवाइफ्रि शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
आयोगले परीक्षाको नतिजा आज प्रकाशित गरेको हो ।
हेरौं नतिजा :
https://drive.google.com/file/d/1BydkyyXH-rX-C2tSSsh6C5gLS5BmTJVf/view?usp=drivesdk