• शुक्रबार, ३० असोज २०८३
  • images

    सरकारी अस्पतालमा १० जना नर्स सहित २७ जना स्वास्थ्यकर्मी माग

    सरकारी अस्पतालमा १० जना नर्स सहित २७ जना स्वास्थ्यकर्मी माग

    सोमबार, फागुन १४ २०८०
    सोमबार, फागुन १४ २०८०
    सरकारी अस्पतालमा १० जना नर्स सहित २७ जना स्वास्थ्यकर्मी माग

    काठमाडौँ, १४ फागुन । सरकारी अस्पतालका लागि १० जना नर्स सहित २७ जना स्वास्थ्यकर्मी माग भएको छ । 
    सूचना अनुसार प्रादेशिक अस्पताल गौरका लागि ठूलो संख्यामा चिकित्सक, स्वास्थ्यकर्मी माग गरिएको छ ।

     सूचना अनुसार करार सेवामा चिसकत्सक, स्वास्थ्यकर्मी माग गरिएको हो। गाइनोकोलोजिस्ट, साइक्याट्रिस्ट, एनेस्थेसियोलोजिस्ट, रेडियोलोजिस्ट गरी ४ जना विशेषज्ञ चिकित्सक माग गरिएको छ । 

    images

    एक जना मेडिकल अधिकृत पनि अस्पतालले माग गरेको छ । 

    सबैभन्दा धेरै स्टाफ नर्स १० जना माग गरिएको छ । रेडियोग्राफर २, फार्मेसी सहायक ३, अनमी ४ जना माग गरिएको छ । 

    एनेस्थिेसिया असिस्टेन्ट, हेल्थ असिस्टेन्ट र बायोमेडिकल टेक्निसियन १–१ जना माग गरिएको छ । 

    अस्पतालले सबै पदमा गरी गरी २७ पदमा कर्मचारी मागेको छ । 
    हेरौ सूचनाः 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार