• शनिबार, १ कात्तिक २०८३
  • images
    भोको पेटले काम गर्न सकिदैन

    हारगुहार गर्दा पनि तलब नपाएपछि  चिकित्सकहरु आन्दोलनमा 

    हारगुहार गर्दा पनि तलब नपाएपछि  चिकित्सकहरु आन्दोलनमा 

    शुक्रबार, माघ १२ २०८०
    शुक्रबार, माघ १२ २०८०
    हारगुहार गर्दा पनि तलब नपाएपछि  चिकित्सकहरु आन्दोलनमा 

    सिन्धुली, ११ माघ । लामो समयदेखि तलब भत्ता नपाएपछि सिन्धुली अस्पतालमा कार्यरत छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् ।

    उनीहरुले तलबका लागि स्वास्थ्य मन्त्रालय, प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग लगायतका निकायमा तलबका लागि हारगुहार गर्दा पनि तलब नपाएपछि बिहीबारबाट सेवा प्रवाह नै बन्द गरेका छन्।

    images

    अस्पतालमा कार्यरत्त छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले हालसम्मको पारिश्रमिक र दशैं तिहारको चाडबाड खर्च सुविधा नपाएको भन्दै सेवा रोका हुन्।

    उनीहरुले गत पुस १९ गतेसम्म  हालसम्मको पारिश्रमिक र दशैं तिहारको चाडबाड खर्च  उपलब्ध गराउन माग गरेका थिए। पछिल्लो समय चिकित्सकहरुले  भोको पेटले काम गर्न सकिदैन भन्दै तलबका लागि आन्दोलन गरेका हुन् । 

    May be an image of ticket stub and blueprint

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार