• सोमबार, १५ भदौ २०८३
  • images

    पूर्व स्वास्थ्यमन्त्री चौधरी भारी मतान्तरले पराजित

    पूर्व स्वास्थ्यमन्त्री चौधरी भारी मतान्तरले पराजित

    हेल्दीखबर
    शुक्रबार, मंसिर ९ २०७९
    हेल्दीखबर
    शुक्रबार, मंसिर ९ २०७९
    पूर्व स्वास्थ्यमन्त्री चौधरी भारी मतान्तरले पराजित


    काठमाडौ, ९ मंसिर । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री उमाकान्त चौधरी पराजित हुनुभएको छ । 
    बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा लागि उम्मेदवारी दिनुभएका चौधरी नेकपा एमालेका अच्युत मैनालीसंग पराजित हुनुभएको हो । 
    पूर्व स्वास्थ्यमन्त्री चौधरीलाई ९ हजार १३९ मतान्तरले एमालेका मैनाली विजयी हुनुभएको हो । 
      चौधरीले ३० हजार ५६ मत ल्याउनुभयो भने  मैनालीले ३९ हजार १९५ मत प्राप्त गर्नुभयो । 
    रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत ल्याउनुभएको छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार