• सोमबार, २५ साउन २०८३
  • images

    नेपाल औषधि लिमिटेडको अध्यक्षमा न्यौपाने सिफारिस

    नेपाल औषधि लिमिटेडको अध्यक्षमा न्यौपाने सिफारिस

    हेल्दीखबर
    बुधबार, साउन १८ २०७९
    हेल्दीखबर
    बुधबार, साउन १८ २०७९
    नेपाल औषधि लिमिटेडको अध्यक्षमा न्यौपाने सिफारिस


     काठमाडौँ । नेपाल औषधि लिमिटेडको अध्यक्षका लागि यज्ञ प्रसाद न्यौपानेको नाम सिफारिस गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिस समितिले न्यौपानेलाई अध्यक्षमा सिफारिस गरेको हो । रिक्त रहेको अध्यक्ष पदका लागि असार २९ गते दरखास्त आह्वान गरिएको थियो । 

    खुल्ला प्रतिस्पर्धाका आधारमा निवेदक मध्येबाट न्यौपानेलाई अध्यक्षमा सिफारिस गरिएको हो । सिफारिस समितिको साउन १६ गतेको निर्णयअनुसार औषधि लिमिटेडको अध्यक्षमा न्यौपानेलाई सिफारिस गरिएको हो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार