• आइतबार, १४ भदौ २०८३
  • images

    यी हुन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नाम निकाल्न सफल चिकित्सक र स्वास्थ्यकर्मी

    यी हुन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नाम निकाल्न सफल चिकित्सक र स्वास्थ्यकर्मी

    हेल्दीखबर
    आइतबार, वैशाख ४ २०७९
    हेल्दीखबर
    आइतबार, वैशाख ४ २०७९
    यी हुन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नाम निकाल्न सफल चिकित्सक र स्वास्थ्यकर्मी

    काठमाडौ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अन्र्तवार्ताको नतिजा सार्वजनिक गरेको छ । 
    चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मीहरुको गत शुक्रबार लिएको अन्र्तवार्ता सार्वजनिक गरेको हो । 
    सार्वजनिक गरिएको सूचना अनुसार एनेस्थेसियोलोजिष्ट पदमा डा.शिवसुन्दर राजवल र डा.सन्देश खाइजुले नाम निकाल्न सफल हुनुभएको छ । 
    यस्तै मेडिकल अफिसरमा राजिव कुमार यादव र डा.स्वर्णिमा रिजालले नाम निकाल्नुभएको छ । यस्तै मेडिकल ल्याब टेक्निसियनमा प्रतिमा पाण्डे, रेडियोग्राफरमा सरु कोजु र कुवेर शाहीले नाम निकाल्नुभएको छ । 
    हेरौसूचनाः

    No photo description available.

    No photo description available.

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार