• सोमबार, १५ भदौ २०८३
  • images

    नेकपा एसका अध्यक्ष नेपाल अस्पतालबाट डिस्चार्ज, केहिदिन घरमै आराम गर्न सुझाव

    नेकपा एसका अध्यक्ष नेपाल अस्पतालबाट डिस्चार्ज, केहिदिन घरमै आराम गर्न सुझाव

    हेल्दीखबर
    सोमबार, असोज १८ २०७८
    हेल्दीखबर
    सोमबार, असोज १८ २०७८
    नेकपा एसका अध्यक्ष नेपाल अस्पतालबाट डिस्चार्ज, केहिदिन घरमै आराम गर्न सुझाव

    काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल डिस्चार्ज हुनुभएको छ ।

    अध्यक्ष नेपाल स्वास्थ्यलाभपछि  घर फर्किनुभएको छ ।  स्वास्थ्य संवेदनशीलताका कारण केही दिन घरमै आराम गर्न पनि चिकित्सकले सल्लाह दिएका छन् ।

    ज्वरो र खोकीको समस्या देखिएपछि अध्यक्ष नेपाल गत १३ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । 

     उपचारमा बरिष्ठ छातीरोग विशेषज्ञ डा शान्तकुमार दास नेतृत्वको टोली सम्लग्न थियो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार