आज कुन जिल्लामा कति संक्रमित !

हेल्दीखबर

काठमाडौं,११ कात्तिक । मंगलबार देशभर ५७० जना कोरोना संक्रमित थपिएका छन्।
संक्रमितमध्ये२११ महिला र ३५९ पुरुष छन्। सबैभन्दा बढी काठमाडौंमा रहेका छन् । मन्त्रालयका अनुसार योसँगै कूल संक्रमितको संख्या एकलाख ६० हजार ८ सय पुगेको छ।
सबै भन्दा बढी  कोरोना संक्रमित बागमती प्रदेशमा थपिएका छन्। बाग्मती प्रदेशमा २७३ थपिएको मन्त्रालयको तथ्यांक  छ। त्यस्तै प्रदेश १ मा ३५, लुम्बिनी प्रदेशमा १६८, गण्डकी प्रदेशमा ८०, प्रदेश २ मा १५ जना नयाँ संक्रमित थपिएका छन।
कुन जिल्लामा कति संक्रमित!
उदयपुर १
पाँचथर  १
भोजपुर   १
मोरङ    ४
सुनसरी २८
धनुषा  ११
बारा     १
रौतहट  २
सिराह  १
काठमाडौं २२५
काभ्रे ११
चितवन १
दोलखा १
धादिङ ३
नुवाकोट १
भक्तपुर २
रामेछाप २
ललितपुर २३
सिन्धुपाल्चोक २
कास्की १२
गोरखा १
नवलपरासी पुर्व ५५
म्याग्दी ५
बाग्लुङ ५
स्याङजा २
अर्घाखाँची २
कपिलवस्तु ४
गुल्मी ३
दाङ ५५
नवलपरासी ७
प्युठान १
बर्दिया  २
बर्दिया २
बाँके १४
रुपन्देही ७९

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !