कोरोनाबाट गर्भवती महिलाको मृत्यु

हेल्दीखबर

काठमाडौं,६ कार्तिक । चितवनस्थित भरतपुर अस्पतालमा ३३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
तनहुँ जिल्ला शुक्लगण्डकी नगरपालिका  घर भई हाल मकवानपुर जिल्ला हेटौँडा ५ बस्ने  ३३ वर्षीया महिलाको मृत्यु भएको हो। निमोनिया र श्वासप्रश्वासमा समस्या आएर बिहीबार बिहान ६ः१५ मा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। 
उहाँ संक्रमण सहित खोकी र श्वासप्रश्वासमा समस्या भई असोज ३० गते अस्पतालमा भर्ना हुनुभएको थियोे । उहाँ ३७ हप्ताकी गर्भवती हुनुहुन्छ।

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !