पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सक, नर्स, फार्मासिस्ट सहित ६१ जनाका लागि स्थायी हुने अवसर

काठमाडौँ, २९ कात्तिक । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सक, नर्स, फार्मेसी, रेडियोलोजी लगायतका विभिन्न समूहका पदमा ६१ जनाको लागि जागिरको अवसर खुलेको छ।

प्रतिष्ठानले आज गोरखापत्र दैनिकमा प्रकाशित गरेको सूचनामा सहप्रध्यापकका लागि आखाँ रोग, चर्मरोग र बाल चिकित्सक एक एक जनाको माग गरेको छ। त्यस्तै नर्सका लागि २० जनाको माग गरेको छ।
थप जानकारीका लागि हेर्नुहोस सूचना   

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !